टीभी फिल्मी अब ‘नारी टीभी’

विगत १४ वर्षदेखि चलचित्र सम्बन्धी विभिन्न कार्यक्रम प्रसार गर्दै आएको टेलिभिजन च्यानल टीभी फिल्मी अब ‘नारी टीभी’मा परिवर्तन हुने भएको छ । अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर ‘टीभी फिल्मी’ सञ्चालक संस्था गोपीकृष्ण मुभिजकी अध्यक्ष नीकिता पौडेलले सामाजिक सञ्जाल मार्फत टीभी फिल्मी अब ‘नारी टीभी’को रुपमा आउने घोषणा गरेकी हुन् ।

Leave a Reply