श्वेता खड्काको भव्य जन्मदिन पार्टीमा को-को पुगे खुसीमा साथ दिन? (फोटो र भिडियो सहित )

पनौतीमा जन्मेकी अभिनेत्री श्वेता खड्काले माघ २२ गते आफ्नो जन्मदिन भव्य रुपमा मनाएकी छिन्। नेपाली चलचित्र इन्डस्ट्रीकी लोकप्रिय नायिका श्वेता एक कलाकार सँगै निर्मात्री, समाजसेवी र व्यवसायी पनि हुन् ।…