सुशान्तको अन्तिम चलचित्रको रिलिज मिति घोषणा,डिज्नी प्लस र हटस्टारमा रिलिज हुने

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र ‘दिल बेचारा’ को रिलिज मिति घोषणा गरिएको छ । भारतीय मिडियाका अनुसार यस चलचित्र जुलाई २४ देखि डिज्नी प्लस र हटस्टारमा हेर्न सकिनेछ…