कलाकार शिवहरि पौडेललाई मातृशोक

चर्चित हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेललाई मातृशोक परेको छ । उनकी एकसय वर्षीया आमा गंगादेवी पौड्यालको गत राति ११ बजे निधन भएको हो । आमाको निधन भएको दुःखद समाचार कलाकार…