स्वस्तिमा फिचर्ड सनिश र निलिमाको स्वरमा ‘मस्तै मस्तै’ सार्वजनिक(भिडियो)

दर्शकले निकै मन पराएका गायक सनिश श्रेष्ठ र गायिका निलिमा थापा मगरको स्वर रहेको गीत ‘मस्तै मस्तै...’ सार्वजनिक भएको छ । गीतमा कृष्ण केसीको शब्द र सुवास भुसालको सङ्गीत रहेको…