‘सम्हालिन्छ कहिले मन’को छायांकन सम्पन्न,भदौ १८मा रिलिज हुने

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन सम्पन्न भएको छ । यो चलचित्रको दुबइका विभिन्न लोकेशनमा केही दृश्य र गीतको छायांकन गरिदै छायांकनको काम पूर्ण रुपमा सकिएको निर्देशक सुदर्शन थापाले जानकारी दिए…