गौरव र मेनुका अभिनित ‘गाउँघरै रमाइलो’ सार्वजनिक (भिडियो)

गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको 'गाउँघरै रमाइलो' बोलको गीत सार्वजनिक गरिएको छ । गीत ओ.एस.आर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । म्युजिक भिडियो 'साइँली'बाट निकै चर्चामा आएका जोडी…