अक्षय कुमारको ‘सूर्यवंशी’को प्रदर्शन कोरोनाका कारण स्थगित

रोहित शेट्टी निर्देशित बहुप्रतिक्षीत बलिउड चलचित्र ‘सूर्यवंशी’ को रिलिज पोस्टपोन्ड भएको छ । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण चलचित्रको प्रदर्शन स्थगित गर्ने निर्माण टिमले निर्णय लिएको हो ।…