‘प्रेमपिण्ड’ अभिनेत्री सनी रौनियारको ‘खुल्ला आकाश’ सार्वजनिक

'प्रेमपिण्ड' फेम्ड अभिनेत्री सनी रौनियारले नयाँ गीत 'खुल्ला आकाश' सार्वजनिक गरेकी छन् । आइतबार ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा सनीले महिला सशक्तिकरणको आवाज बोल्ने गीत सार्वजनिक गरेकी हुन् । सार्वजनिक…