‘मिस युनिभर्स २०२० ग्रेट ब्रिटेन’ को फाइनलमा नेपाली मुलकी प्रतिष्ठा राउत

नेपाली मूलकी प्रतिष्ठा राउत (तृस) ‘मिस युनिभर्स २०२० ग्रेट ब्रिटेन’ को फाइनलमा पुगेकी छिन् । मिस इंग्ल्यान्ड २०१९ सेकेन्ड रनर अप प्रतिष्ठाले आगामी ९ देखि ११ जुलाई २०२० सम्म साउथ…