प्रताप दासको स्वरमा ‘फोटो फिरिममा’ मेल भर्जन सार्वजनिक(भिडियो)

गायक प्रताप दासको स्वरमा लोकप्रिय गीत ‘फोटो फिरिममा’को मेल भर्जन सार्वजनिक गरिएको छ। यस भन्दा अगाडि दर्शक श्रोताले रुचाएको गीतको फिमेल भर्जनमा नेपाल आइडलबाट चर्चामा आएकी रचना रिमालले आवाज दिएकी…