पल शाह ‘पर्ख तिमीलाई’ भन्दै वर्षाको पछि लागे[भिडियोसहित]

गायक किशोर शिवाकोटीको नयाँ गीत 'पर्ख तिमीलाई'को भिडियो सार्वजनिक भएको छ । सत्य स्वरुप आचार्यको संगीत र एकनारायण भण्डारी शब्द रचना रहेको गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा…