यस साताका दश उत्कृष्ट नेपाली गीतहरु(भिडियोसहित)

प्रविधिको विकासले गीतसंगीतको प्लेटफर्म फराकिलो बनाएको छ। भिडियो सेयरिङ प्लेटफर्म युट्युबको बढ्दो प्रयोगसँगै नेपाली संगीत उद्योगले पनि यसको सदुपयोग गरिरहेको छ।पछिल्लो समयमा युट्युबमा सातापिच्छे एकसे एक गीतहरू नयाँ–नयाँ च्यानलमार्फत अपलोड…