नेपाल आइडलका म्युजिसियनको फ्युजन गीत ‘ढल्क्यो जोवन’ (भिडियो सहित)

नेपाल आइडलका म्युजिसियन मिलेर नयाँ फ्युजन गीतको भिडियो सार्वजनिक गरेका छन् । राजेश घिमिरेको स्वर रहेको ‘ढल्क्यो जोवन’ बोलको गीत सुत्र टिभिको युट्युब च्यानलबाट रिलिज गरिएको हो । दिपक आरजेको…