नाजिर र स्यान्डीलाई वर्षाले ‘के लाई हेरेकि’?(भिडियो)

गायक राजनराज सिवाकोटीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । 'के लाई हेरेकि' बोलको म्युजिक भिडियोमा अभिनेत्री वर्षा राउत,अभिनेता नाजिर हुसेन र स्यान्डी सदौलाको अभिनय रहेको छ । सार्वजनिक…