अन्ततः सुल्झियो ‘साङ्लो’ गीत विवाद, सुदीपले पाए क्षतिपूर्ति

यही माघ २४ गते शुक्रवारबाट अभिनेता विराज भट्ट निर्देशित तथा अभिनीत चलचित्र ‘साङ्लो’ प्रदर्शनमा आउँदैछ । पूर्व मिस नेपाल निकिता चाण्डकको पनि चलचित्रमा प्रमुख भूमिका रहेको छ । चलचित्र ‘साङ्लो’…