ज्याकलिनलाई जन्मदिन उपहारको रूपमा ‘किक २’

बलिउड चलचित्र ‘किक २’ बनाउने घोषणा भएको छ । अभिनेता सलमान खान र निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले मंगलबार अभिनेत्री ज्याकलिन फर्नान्डेको जन्मदिनको अवसरमा नयाँ चलचित्र ‘किक २’को निर्माण घोषणा…