कविराजको ‘मिरर’मा आर्यन र उपासना अनुबन्धित

नृत्य निर्देशनमा सिपालु लोकप्रिय कोरियोग्राफर कविराज गहतराज अब चलचित्र निर्देशनमा डेब्यू गर्ने तयारीमा छन् । उनले निर्देशनमा डेब्यू गर्न लागेको चलचित्रको नाम हो, ‘मिरर’ । यो चलचित्रका लागि कविराजले नायकमा…

आर्यन र सलोन ‘डिसेम्बर फल्स’मा

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा नयाँ चलचित्र ‘डिसेम्बर फल्स’ निर्माण हुने भएको छ । यो चलचित्रको काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको छ ।रामप्रसाद रिजालको प्रस्तुतिमा तयार हुने यो…

आर्यन सिग्देल र ‘सेल्फी किङ’ निर्देशक नयाँ चलचित्रको तयारीमा

नायक आर्यन सिग्देल नयाँ चलचित्रमा काम गर्ने तयारी थालेका छन् । नायक आर्यन सिग्देलले ‘सेल्फी किङ्ग’का निर्देशक विशाल सापकोटाको चलचित्रमा काम गर्न लागेका हुन् । निर्देशक सापकोटा स्वयंले लेखिरहेको चलचित्रको…

‘हजार जुनीसम्म’ भारतमा प्रदर्शन हुने

गएको साउन अन्तिममा प्रदर्शनमा आएको विकासराज आचार्य निर्देशित लभस्टोरी चलचित्र ‘हजार जुनीसम्म’ अब भारतमा प्रदर्शन हुने भएको छ । यही शुक्रवारबाट चलचित्रले भारत प्रदर्शन थालनी गर्न लागेको हो । सोमवार…