क्यान्सर उपचाररत सञ्जय दत्त ‘शमशेरा’को सुटिङमा फर्किए

बलिउड अभिनेता सञ्जय दत्त क्यान्सरसँग जुधिरहेका बेला चलचित्र ‘शमशेरा’ को छायांकनमा फर्किएका छन् । भारतीय मिडियाले जनाएअनुसार फोक्सोको क्यान्सर भएर कोकिलाबेन अस्पताल उपचार गराइरहेका सञ्जयलाई पहिलो चरणको केमोथेरापी दिइएको छ…