‘संसार फेर्ने’ गीतमा प्रियंका कार्की(भिडियो)

गायिका रानी शाक्यले 'संसार फेर्ने' बोलको सामाजिक संदेश बोकेको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्। 'संसार फेर्ने'’ बोलको गीतमा अरुण तिवारीको शब्द रहेको छ । गीतमा संगीत चर्चित संगीतकार दिपक शर्माको…