पलसँग पूजाको ‘पहिलो पटक भेट हुँदा’(भिडियोसहित)

गायक सरोज ओली र गायिका रचना रिमालको स्वर रहेको ‘पहिलो पटक भेट हुँदा’ बोलको गीत सार्वजनिक भएको छ। गज्जब टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा दिनेश थपलियाको शब्द र अर्जुन…