‘क्याप्टेन’ अभिनेत्री प्रियंकाको इन्गेजमेन्ट सम्पन्न

गत वर्ष प्रदर्शन भएको अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी प्रियंका एमभीले इन्गेजमेन्ट गरेकी छन् । आज शुक्रवार काठमाडौंको एक होटलमा उनले प्रेमी सफल अधिकारीसँग…