सन्तोषको नयाँ चलचित्र ‘हुतुतु’ मा पल-प्रदीपदेखि हरिवंश-नाजिरसम्म

निर्माता सन्तोष सेन अर्को वर्षका लागि एक कमेडी चलचित्र लिएर आउँदैछन् । छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा चलचित्रको निर्देशन गर्नेछन् । चलचित्रको नाम ‘हुतुतु’ जुराइएको छ । अर्को…