स्वर्गीय केशव भट्टराईको परिवारलाई ३३ लाख रुपैयाँ बढी सहयोग

गत वर्षको मंसिरमा निधन भएका निर्माता तथा तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । भट्टराइको निधन भएपछि उनको परिवारलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ…