‘लप्पन छप्पन २’ को फस्टलुक पोस्टर सार्वजनिक

कोरीबाटी ,काठमाडौँ महाशिवरात्रीको अवसर पारेर फागुन ९ गते प्रदर्शनमा आउन लागेको मल्टीस्टारर चलचित्र‘लप्पन छप्पन २’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।  २ वर्ष अगाडी प्रदर्शनमा आएको चलचित्र ‘लप्पन छप्पन’को…

सिद्धार्थ मल्होत्रा सुटिङ सेटमा बाइक दुर्घटना

कोरीबाटी,काठमाडौँ बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा आफ्नो अपकमिङ फिल्म ‘शेरशाह’ को सुटिङ सेटमा दुर्घटनामा परेका छन् । उनको चलचित्रको सुटिङ सेटमा बाइक राइडिङको क्रममा दुर्घटना हुन पुगेको हो । जनकारी अनुसार…

‘लक्का जवान’मा नायक सबिन श्रेष्ठ

कोरीबाटी,काठमाडौं चैत ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लक्का जवान’मा नायक सबिन श्रेष्ठको इन्ट्री भएको छ । सबिन पछिल्लो समय चलचित्र क्षेत्रबाट हराएको हल्ला चलिरहदा 'लक्का जवान'ले सविनालाई अगाडी ल्याएको…

‘कबडी कबडी कबडी’: ‘माया पिरती’ मा दयाहाङ र उपासनाकाे यस्ताे राेमान्स (भिडियो)

कोरीबाटी,काठमाण्डौ अशोज ३ अर्थात आउदो शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र'कबड्डी कबड्डी कबड्डी को तेस्रो सार्वजनिक भएको छ । रोमान्टिक नम्बर'माया पिरती' बोलको गीतमा काली प्रसाद बास्कोटाको शब्द, सान्ति र श्वर रहेको…

‘रातो टीका निधारमा टलक्क टल्कियो’को शिर्ष गीत सार्बजनिक, नाचे अंकित र साम्राज्ञी (भिडियो)

कोरीबाटी,काठमाण्डौ करिव २२ बर्ष अगाडी रिलिज भएको चलचित्र 'अल्लारे' मा समावेश 'रातो टिका निधारमा' लोकप्रिय गीत असोज १० गते रिलिज हुने तयारीमा रहेको चलचित्र 'रातो टिका निधारमा' यहि गीतको रिमेक…

‘रातो टिका निधारमा’ रंगिन पोस्टर सार्वजनिक

अभिनेत्री साम्राज्ञी आरएल शाह र अंकित शर्मा स्टारर चलचित्र ‘रातो टिका निधारमा’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । असोज १० गतेबाट दशैँको अवसरलाई लक्षित गर्दै प्रदर्शनमा आउने चलचित्रको एक गीत…

अर्जुन कुमारको ‘चपली हाइट ३’ मा स्वस्तिमासँगै सुपुष्पा नायिकामा फाइनल

कोरीबाटी,काठमाण्डौ दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘चपली हाइट’ को तेस्रो भाग निर्माण हुने भएको छ । निर्देशक परिवर्तन गर्दै मंगलबार ‘चपली हाइट ३’ को औपचारिक निर्माण घोषणा गरिएको छ ।…

‘पोई पर्यो काले’को शिर्ष गीत सार्वजनिक (भिडियो)

कोरीबाटी,काठमाडौँ कात्तिक ८ बाट प्रदर्शनमा आउन लागेको मल्टीस्टारर चलचित्र ‘पोइ पर्‍यो काले’को शिर्ष गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका विच सार्वजनिक गरिएको गीतमा मुख्य कलाकार सौगात…

यशराज र फिजाको ‘लभ यु हमेशा’ गीत सार्वजनिक

त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको चलचित्र ‘लभ यु हमेशा’ को शिर्ष गीत सार्वजनिक भएको छ । कार्तिक २२ गते नेपाल र त्यसभन्दा अघिल्लो शुक्रबार अर्थात् कार्तिक १५ (नोभेम्बर १…

पूजा र पलको ‘म यस्तो गीत गाउँछु २’ छायांकन सुरु

कोरीबाटी,काठमाडौँ चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल ‘म यस्तो गीत गाउँछु २’ को छायांकन सुरु भएको छ। मनकामना पुगेर केहि समय अगाडी मुहर्त गरिएको चलचित्रको आज बुढानिलकण्ठ स्थित ‘मेराकी…