दीपकराज गिरी भन्छन् : ‘नकारात्मक कमेन्टमध्ये ७५ प्रतिशत कमेन्टहरु फेकआइडीबाट’(भिडियो)

नायिका तथा निर्देशक दीपाश्री निरौला आफूले दिएको अभिव्यक्तिका कारण विवादमा परिन् । उनले अन्तर्वार्तामा राजेश हमाल महानायक हो र ? भन्दै प्रश्न गरेपछि उत्पन्न भएको विवाद अझै रोकिएको छैन ।…