एलिना चौहान र विक्रम गौतमको ‘पिरती लाइदैन’(भिडियो)

गायक विक्रम गौतम र गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा यी दुईलाई जगत तिरुवाले र्याप गरेर स्वरमा साथ दिएका छन्। ‘पिरती लाइदैन’ बोलको गीत…