बेनिशा र मुकुनको मुख्य भूमिका रहने ‘भाँडाकुटी’ घोषणा

चलचित्र ‘भाँडाकुटी’को घोषणा गरिएको छ । शनिबार घटस्थापनाको दिन पारेर काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै यसको निर्माणपक्षले चलचित्र निर्माणको घोषणा गरेका हो । यो चलचित्रमा नायिका बेनिशा हमाल र नायक…