सरोज र आश्मा लिएर आए ‘पिरतीको गुन्द्री’(भिडियो)

गायक डेविड शंकर र गायिका विनी श्रेष्ठको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘पिरतीको गुन्द्री’ बोलको गीतको भिडियोमा कार्टुञ्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड रहेका…