२१ बर्षीय शुष्माको “सिमल” सार्बजानिक

युवा लेखिका शुष्मा खड्काद्धारा लिखित उपन्यास “सिमल” सार्बजनिक गरिएको छ । २१ बर्षीय खड्काद्धारा लिखित उपन्यासको राजधानीमा शनिबार बरिष्ठ कलाकार तथा लेखक हरिबंश आचार्यले बिमोचन गर्नुभएको हो । सर्बनाम थिएटरमा…

रेडियो, दैनिक, टेलिभिजन र अनलाइनमा प्रेस चौतारीको शाखा

चौतारी प्रतिष्ठान अञ्चल कमिटीको आयोजित भेलाले दैनिक पत्रिका, टेलिभिजन, रेडियो र अनलाइनका छुट्टाछट्टै शाखा गठन गरेको छ । नवगठित रेडियो शाखाका अध्यक्षमा हरिबल्लभ नेपाल, उपाध्यक्षमा लक्ष्मी बस्नेत, सचिवमा दीपक धिताल,…

प्रश्नहरुको कारखाना लिएर सरिता

काठमाडौं – कवि सरिता तिवारी तेस्रो कविता संग्रह ‘प्रश्नहरूको कारखाना’ सहित आएकी छन् । शुक्रबारको उनको नयाँ कृतिको राजधानीमा कवि तथा लेखक आहुति र समालोचक ज्ञानु अधिकारीले लोकार्पण गरे ।…

युवराज नयाँघरेको ‘आमिल’को विमोचन

असोज २४ गते काठमाडौँमा वरिष्ठ निबन्धकार युवराज नयाँघरेको निबन्ध संग्रह ‘आमिल’को विमोचन गरियो । मदन पुरस्कार विजेता नयाँघरेको यो तेर्हौ कृति भएको जानकारी छ । लेखनमा छुट्टै शैलि अपनाएका नयाँघरेको…

लिस्नर्स क्लव नेपालको दशौं वार्षिक साधारणसभा सम्पन्न

लिस्नर्स क्लब नेपालको दशौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । लिस्नर्स क्लव नेपालका अध्यक्ष ओम प्रकाश सुवेदीको सभापतित्वमा सम्पन्न उक्त सभामा बरिष्ठ निवन्धकार तथा नियात्राकार युवराज नयाँघरेको प्रमुख अतिथि…

सुस्केराको ‘सेरोगेट लोग्ने’ पुस्तक विमोचन

असोज १७, काठमाडौँ । शनिबार असोज १६ गते काठमाडौँको भृकुटीमण्डपमा असोज ८ गते देखि चलिरहेको पुस्तक मेलामा कथाकार शम्भू सुस्केराको कथा संग्रह ‘सेरोगेट लोग्ने’को बिमोचन गरिएको छ । गीतकार डा.…

नायक जीवनको ‘नायक’ कविता संग्रह बजारमा

अभिनेता जीवन लुइँटेलले आफ्नो पहिलो कविता संग्रह बजारमा ल्याएका छन् । सोमबार काठमाडौँको नक्सालमा जीवन लुइँटेलले रचेका कविता संग्रह ‘नायक’को कवि वैरागी काईंला, कृष्णहरि बराल, नायक राजेश हमाल, नायिका करिष्मा…

भोलिदेखि राष्ट्रिय नाचघरमा नाटक ‘थ्यांक यु मिस्टर ग्ल्याड’

काठमाडौँ - आश्विन ११ , २०७२भोलिदेखि काठमाडौँको राष्ट्रिय नाचघरको प्रेक्ष्यालयमा संस्कृति संस्थान (राष्ट्रिय नाचघर)को आयोजना तथा नाट्यकर्मी महासंघ नेपालको सहआयोजनामा रङ्ग सारथिको प्रस्तुति नाटक ‘थ्यांक यु मिस्टर ग्ल्याड’को प्रदर्शन हुँदैछ।…

झमकलाई सहयोग

धनकुटा – मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेलाई भूतपूर्व बेलायती सैनिकले आर्थिक सहयोग गरेका छन् । रामेछापको रस्नालुका किशोर सुनुवारले बिहीबार धनकुटाका कचिँडेमा रहेको झमककै निवासमा पुगेर १ लाख २०…

‘समर लभ’को अंग्रेजीमा अनुवादको विमोचन अभिनेत्री प्रियंका कार्कीबाट

सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समरलभ’को अंग्रेजी अनुवाद पनि सार्वजनिक भएको छ । यो उपन्यासलाई फिल्मको रुपमा ल्याउने तयारी पनि भैरहेको जानकारी छ । यसको अंग्रेजी संस्करणलाई नायिका प्रियंका कार्कीले…