र्‍यापर भिटेनको युट्युब च्यानल ह्याक

चर्चित र्‍यापर समिर घिसिङ “भिटेन”को युट्युब च्यानल ह्याक भएको छ । भिटेन म्युजिक युट्युब च्यानलमा १६ लाख ३० हजारभन्दा बढी सब्स्क्राइबर रहेका छन् । ‘भिटेन म्युजिक’ नामक उनको च्यानलबाट ह्याकरले ‘बिग २०२२ इभेन्ट नाममा ‘क्रिप्टोकरेन्सीसम्बन्धी लाइभ समेत गरेको हो । साथै, च्यानलको नाम पनि परिवर्तन गरी एथेरेउम [2,9] राखेको छ ।

Leave a Reply