निशान भट्टराईको ‘सम्झनु र बिर्सनु’ सार्वजनिक(भिडियो)

गायक निशान भट्टराईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘सम्झनु र बिर्सनु’ बोलको गीत निशानको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । बुद्धि गौतमको शब्द रहेको गीतमा उज्ज्वल सागरले संगीत भरेका छन् । भिसन योञ्जनको निर्देशनमा तयार भएको भिडियोलाई सरोजन तुलाधरले खिचेका हुन् ।

श्रेशन श्रेष्ठले भिडियोको सम्पादन गरेका छन् । प्रेम भाव बोकेको गीतको भिडियोमा निशान भट्टराई, ऋचा न्यौपाने र सुवास विष्ट फिचर छन्।

गीत हेर्नुहोस् :-

Leave a Reply