किरण केसीको स्वरमा `हनुमान´ भजन सार्वजनिक(भिडियो)

हाँस्य कलाकार किरण केसी (रातामकै) को स्वरमा हनुमान भजन सार्वजनिक भएको छ । भिडियोलाई किरणकै आधिकारिक युट्युब च्यानल `किरण केसी´ मा सार्वजनिक गरेको हो  । `जय श्री हनुमान´ बोलको भजनमा कृष्ण केसीकै शब्द रहेको छ । उक्त भजनमा बाबुल गिरिले संगीत भरेका छन् ।

मुकेश हुमागाईँको छायांकन रहेको भिडियोमा विनोद बमको सम्पादन/रंग संयोजन रहेको छ । कृष्णदेव रुपाखेतीको निर्देशन रहेको भिडियोमा किरण केसी, देवेन्द्रमान सिंह, टीका ढकाल, सुश्मा केसी, मिरा केसी र सखी थापाको अभिनय देख्न सकिन्छ ।

गीत हेर्नुहोस् :-

 

 

Leave a Reply