‘मह जोडी’ नेपाल टेलिकमको सदभावनादुतमा नियुक्त

वरिष्ठ हास्य कलाकारद्दय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ  ‘मह जोडी’ नेपाल टेलिकमको सदभावनादुतमा नियुक्त भएका हुन् l  हरिवंशले आफ्नो आधिकारिक फेस्बूक सञ्जाल मार्फत आफूहरु सदभावनादुतमा नियुक्त भएको जानकारी गराएका हुन l उनले नेपाल टेलिकमलाई धन्यवाद ज्ञापन पनि गरेका छन् l  तस्बिर राख्दै क्याप्सनमा आचार्य लेख्छन्’नेपाल टेलिकमको सदभावनादुतमा हामी मह जोडिलाई नियुक्त गरेकोमा नेपाल टेलिकम प्रति धन्यवाद ज्ञापन गर्दछौ’ l

Leave a Reply