अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ

अभिनेत्री ऋचा शर्माले छोरालाई जन्म दिएकी छन् । ऋचाले २०७६ साल मंसिरमा दिपेक्ष राणासँग लगनगाँठो कसेकी थिइन्। अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ भएको छ । ऋचाका श्रीमान दिपेक्ष राणाले छोरालाई बोकेको एक तस्बिर बाहिरिएको छ ।

Leave a Reply