‘को आफ्नो’ कि ऋचाको बोल्ड फोटोसुट (हेर्नुहोस् थप फोटो)

कोरीबाटी, राजकुमार खाती, माघ २१ /अभिनेत्री ऋचा शर्माको पछिल्लो समय आएको चलचित्र ‘को आफ्नो?’को चर्चा यतिबेला छ । उनले चलचित्रमा गरेको प्रस्तुतीलाई थुप्रा फिल्मिकर्मी लगायत दर्शकले समेत खुलेर प्रसंशा गरेका छन् । आफ्नै उमेर भन्दा धेरै पाको उमेरको भूमिका गरेकी ऋचाको उक्त चलचित्रमा दाँत उछिट्टीएको र अनुहारमा स्पटहरु देखिएको लूक्स चर्चा बनिरहँदा उनि त्यसै चलचित्रको प्रचार प्रसारमा हाल लागी परेकी छिन ।

चलचित्रको प्रदर्शन नजिकिदै गर्दा थुप्रा कलाकारहरु विभिन्न क्रियाकलाप गर्ने गर्दछन भने ऋचाको हालै एक फोटोशुट बाहिरिएको छ । ‘टिएनएम म्यागेजिन’का लागी ऋचाले एक ग्ल्यामरस फोटोसुट गरिन । फोटोशुटमा उनि निकै खुलेकी छिन् । यसले यस्ती मान्छेले चलचित्रमा कसरी त्यस्तो भूमिका गरिन भन्ने कौतुहलता दर्शकलाई जगाउन सक्छ ।

Leave a Reply