अनमोलको ‘छड्के २’ र दीपक दिपाको ‘छक्कापञ्जा ४’ एकसाथ प्रदर्शनमा

आज शुक्रबार नेपाली बक्स अफिसमा यस वर्षको दुई ठूला चलचित्र ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ एकसाथ प्रदर्शन भएका छन् । दीपकराज गिरी स्टारर ‘छक्कापञ्जा ४’ र अनमोल केसी स्टारर ‘छड्के २’ आमनेसामने हुँदैछन् । प्रदर्शन हुन तीन दिन बाँकी रहँदा प्रमुख मल्टिप्लेक्सले सोमबार बेलुका यी दुवैको शो तालिका सार्वजनिक गरेका छन् ।

Leave a Reply