एलिशालाई ‘पश्मिनाको शल’ ल्याइदिउँला भन्दै महेश(भिडियो)

गायक महेश काफ्लेले नयाँ गीत ल्याएका छन् । उनले ‘पश्मिनाको शल’ बोलको नयाँ गीत ल्याएका हुन् । गीतमा महेशको नै स्वर, शब्द तथा सङ्गीत रहेको छ। त्यस्तै, महेशलाई संगीतमा भोजराज काफ्लेले साथ दिएका छन् ।

जी जिट्वान्टी को युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा गायक काफ्लेसँग एलिसा राई फिचर्ड छिन् । भिडियोमा एलिसा र महेशको जोडी सुन्दर देखिएको छ साथै केमिस्ट्री पनि निकै जमेको छ । गीतमा सन्जल बिटु भण्डारीको एरेन्ज रहेका छ भने कोरियोग्राफ सुवोल थापाले गरेका हुन्। असीम शाहको निर्देशनमा बनेको भिडियोलाई हरि हुमागाईँले खिचेका हुन् भने इडिट लोकेश बज्राचार्यको रहेको छ।

भिडियो हेर्नुहोस्

Leave a Reply