कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज Post published:२६ जेष्ठ २०७८, बुधबार वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन्। अचानक मुटुमा समस्या देखिएपछि शुक्रबार राति गंगालाल अस्पताल भर्ना भएका श्रेष्ठ बुधबार डिस्चार्ज भएका हुन् । स्वास्थ्यमा सुधार आएपछि आज बिहान ११ बजे अस्पतालबाट उनी डिस्चार्ज भएका हुन् । You Might Also Like ‘कठपुतली’ आउँदो पुष १५ मा प्रदर्शन हुने ९ मंसिर २०७८, बिहीबार अभिनेता कर्मा हलिउड चलचित्र ‘फ्रोस्टबाइट’ मा अनुबन्धित १० मंसिर २०७८, शुक्रबार अदिती र धीरजको ‘बाबरी’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने २२ भाद्र २०७९, बुधबार Leave a Reply Cancel replyCommentEnter your name or username to comment Enter your email address to comment Enter your website URL (optional) Save my name, email, and website in this browser for the next time I comment. Δ